Need Help ?
Call: +977-061465096
  • क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चल पोखराको प्रशासकिय भवन

क्षेत्रीय शिक्षा निर्देशक

विष्णुप्रसाद अधिकारी
(का.मु. निर्देशक)

         राष्ट्रिय शिक्षा योजना २०२८ लागू भएसँगै नेपालका पाँच विकास क्षेत्रहरुमा प्रत्येक क्षेत्रमा १-१ निर्देशनालयहरु रहने गरी क्षेत्रीय शिक्षा निर्देशनालयहरुको स्थ

थप हेर्नुहोस

स्वागत छ क्षेत्रीय शिक्षा निर्देशनालय, पश्चिमान्चल, पोखरामा !!!

          पश्चिमाञ्चल विकास क्षेत्र २९,३९८ वर्ग कि.मी. क्षेत्रफल भएको हिमाल, पहाड र तराई सहितको भू-भाग हो । नेपालका ठूला छिमेकी राष्ट्रका रुपमा रहेका चीन र भारत यस विकास क्षेत्रको क्रमशः उत्तरी र दक्षिणी सिमामा पर्दछन् भने पश्चिममा कर्णाली अञ्चलको डोल्पा, राप्ती अञ्चलको रुकुम, रोल्पा एवं दाङ र पूर्वमा वाग्मती अञ्चलको धादिङ एवं नारायणी अञ्चलको चितवन पर्दछन् । विविध हिमालय श्रृङखला, अविरल बग्ने नदिनाला, अन्नपूर्ण, मनास्लु र ढोरपाटन जस्ता आरक्षण क्षेत्रहरु, लुम्बिनी तथा मुक्ति क्षेत्र लगायत अन्य सांस्कृतिक धरोहर, मनै लोभ्याउने पर्यटकीय क्षेत्रले एकातिर पश्चिमाञ्चल क्षेत्रको छुट्टै महिमा बढाएको छ भने अर्कोतिर उचाईको विविधताका कारण यस क्षेत्रमा भौगोलिक, वातावरणीय, सांस्कृतिक र जैविक विविधता रहेको छ । 
          भौगोलिक हिसाबले तीन भाग तराई, पहाड र हिमाल) मा विभाजित यस विकास क्षेत्रले कुल जनसंख्याको १८.५७% जम्मा ४,९४५,१९०, पुरुष २,३०५,९९५ र महिला २,६३९,१९५) हिस्सा ओगटेको छ । जसको ज

थप हेर्नुहोस