Need Help ?
Call: +977-061465096

निर्देशनालयको नियमित तेश्रो वैठकमा सहभागी हुने सम्बन्धमा

प्रकाशित मिती:  २०७३-१२-१३

निर्देशनालयद्वारा आयोजना हुने तेश्रो नियमित वैठकमा सहभागीताको लागि यस क्षेत्र अन्तर्गतका जिल्ला शिक्षा अधिकारीहरु, शैक्षिक तालिम केन्द्रका वरिष्‍ठ प्रशिक्षकहरु/प्रशिक्षकहरु एवम् परीक्षा बाेर्डका कार्यालय प्रमुखहरुलाई अनुरोध गरिन्छ । कार्यक्रम सम्बन्धी विस्तृत विवरण तलको लिंकबाट डाउनलोड गरी प्राप्त गर्नुहुन समेत अनुरोध छ ।

क्षे शि नि, पोखरा