कर्मचारी विवरण पठाउने सम्बन्धमा
प्रकाशित मिती: २०७३-०१-१०
शिक्षा विभाग, मानव संशाधन तथा अान्तरिक व्यवस्थापन शाखा, सानोठिमी, भक्तपुरको च.नं. ८३६ मिति २०७३/१/८ को पत्रबाट जनशक्ति व्यवस्थापन प्रयोजनार्थ तहाँ कार्यरत कर्मचारीहरूको विवरण २०७३ वैशाख १० गतेसम्म पठाउनुहुन भनि लेखि अाएकोले तोकिएको ढाँचामा विवरण तयार गरी शिक्षा विभागमा पठाउनुहुन र यस निर्देशनालयलाइ समेत जानकारी दिनुहुन साथै सोको सफ्ट कपि समेत पठाउनुहुन जानकारी गराइन्छ ।
परिपत्र तथा सूचना
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको वाँकी विवरण !!!
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको विवरण !!!
- प्रतिभा पहिचान कार्यक्रममा सहभागी पठाउने सूचना !!!
- िववरण पठाउने सम्बन्धमा
- निम्नमाध्यमिक तहका शिक्षकहरुको पदस्थापना सम्बन्धी सम्बन्धित उम्मेदवार एवम् जिल्ला शिक्षा कार्यालयहरुलाई जरुरी सूचना थप हेर्नुहोस
