Need Help ?
Call: +977-061465096

संस्थागत विद्यालयको अनुमति सम्बन्धमा

प्रकाशित मिती:  २०७३-०३-०५

शैक्षिक सत्र २०७३ देखि कक्षा ६ वा ९ सञ्चालनको लागि निवेदन गरेका तर अनुमती प्राप्त गर्न नसकेका विद्यालयहरुको विवरण पत्रमा तोकिए बमोजिमकाे आधारमा पठाउनुहुन क्षेत्र अन्तर्गतका सम्पूर्ण जिल्ला शिक्षा कार्यालयहरुलाई अनुरोध गरिन्छ ।