Need Help ?
Call: +977-061465096

जि.शि.का.हरुको अनुगमन सम्बन्धमा पूर्व तयारी अवस्थामा रहने जानकारी सम्बन्धमा

प्रकाशित मिती:  २०७३-०३-१७

यही २०७३ असार अन्तिम हप्तामा जि.शि.का.हरुको वार्षिक कार्य सम्पादनको अनुगमन निरीक्षण गरिने भएकोले सोको लागि पूर्व तयारी जस्तै अभिलेख, तथ्याङ्क, सूचना अादिहरु अद्यावधिक राख्नुहुन अनुरोध गरिन्छ । यसको विस्तृत विवरणको लागि तलका फाइलहरु डाउनलोड गरी हेर्नुहुन अनुरोध छ ।