शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनद्वारा (७५%) हुने बढुवाको सूचना
प्रकाशित मिती: २०७३-०५-१४
७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा सम्बन्धी पर्वत जिल्लाको माध्यमिक प्रथम, माध्यमिक द्वितीय, निम्नमाध्यमिक प्रथम, निम्नमाध्यमिक द्वितीय, प्राथमिक प्रथम र प्राथमिक द्वितीय साथै बाग्लुङ जिल्लाको माध्यमिक द्वितीय, प्राथमिक प्रथम र प्राथमिक द्वितीयमा बढुवाको लागि आवेदन गरेका सम्पूर्ण शिक्षकहरुले प्राप्त गरेको अंक र सो बमोजिम कायम हुन आएको योग्यताक्रम स्थान सहितको सूची सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।
परिपत्र तथा सूचना
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको वाँकी विवरण !!!
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको विवरण !!!
- प्रतिभा पहिचान कार्यक्रममा सहभागी पठाउने सूचना !!!
- िववरण पठाउने सम्बन्धमा
- निम्नमाध्यमिक तहका शिक्षकहरुको पदस्थापना सम्बन्धी सम्बन्धित उम्मेदवार एवम् जिल्ला शिक्षा कार्यालयहरुलाई जरुरी सूचना थप हेर्नुहोस
