Need Help ?
Call: +977-061465096

अस्थायी शिक्षकहरुको विवरण माग सम्बन्धमा

प्रकाशित मिती:  २०७३-०६-०२

शिक्षक सेवा आयोगबाट अागामी दिनमा हुने विज्ञापनमा उम्मेदवार हुन चाहने वा निर्धारित सुविधा लिई अवकाश हुन निवेदन दिने सम्बन्धमा अस्थायी/लियन पदमा कार्यरत शिक्षकहरुको विवरण माग गरिएको छ । तलको फाइल डाउनलोड गरी तोकीएको फारामहरुको प्रयोग गरी उक्त विवरण स‌ंकलन गरी तोकीएको ढाँचामा समष्‍टिगत विवरण पठाउनहुन क्षेत्र अन्तर्गतका जिल्ला शिक्षा कार्यालयहरुलाई अनुरोध गरिन्छ ।