Need Help ?
Call: +977-061465096

विद्यालयस्तरमा प्राविधिक धार तर्फको विद्यार्थीको संख्यात्मक विवरण सम्बन्धमा

प्रकाशित मिती:  २०७३-०८-१३

विद्यालयस्तरमा प्राविधिक धार तर्फको विद्यार्थीको संख्यात्मक विवरण सम्बन्धमा शिक्षा विभागबाट माग भै आएकोले निम्‍न पत्र डाउनलोड गरी पत्रबाट माग भएबमोजिमको विवरण उच्च प्राथमिकताका साथ ५ दिनभित्र उपलब्ध गराउनुहुन यस क्षेत्र अन्तर्गतका सम्पूर्ण जिल्ला शिक्षा कार्यालयहरुलाई अनुरोध गरिन्छ ।