प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्बन्धमा
प्रकाशित मिती: २०७३-०८-२२
अनौपचारिक शिक्षा केन्द्र, सानोठिमी, भक्तपुरको आयोजना र यस निर्देशनालयको समन्वयमा मिति २०७३ मंसीर २० र २१ गते हुने भनिएको सामुदायिक अध्ययन केन्द्रहरुको क्षमता अभिबृद्धि सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम बन्द हडताल लगायतका कारणले यही मिति २०७३ मंसीर २४ र २५ गतेको लागि सारिएको हुँदा उक्त कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका अनौपचारिक शिक्षा शाखा हेर्ने १ जना अधिकृत स्तरको कर्मचारीलाई सहभागिताको लागि पठाईदिनुहुन अनुरोध छ । उक्त कार्यक्रम सम्बन्धी विस्तृत विवरणको लागि तलको फाइल डाउनलोड गरी हेर्नुहुन समेत अनुरोध छ ।
परिपत्र तथा सूचना
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको वाँकी विवरण !!!
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको विवरण !!!
- प्रतिभा पहिचान कार्यक्रममा सहभागी पठाउने सूचना !!!
- िववरण पठाउने सम्बन्धमा
- निम्नमाध्यमिक तहका शिक्षकहरुको पदस्थापना सम्बन्धी सम्बन्धित उम्मेदवार एवम् जिल्ला शिक्षा कार्यालयहरुलाई जरुरी सूचना थप हेर्नुहोस
