LMBIS तालिम सम्बन्धी जिल्ला शिक्षा कार्यालयहरुलाई सूचना
प्रकाशित मिती: २०७३-१०-०३
अर्थ मन्त्रालयको आयोजनामा यही माघ २४ र २५ गते पोखरामा सञ्चालन हुने LMBIS तालिममा सहभागीहरुको मनोनयनको लागि जिल्ला शिक्षा कार्यालयहरुलाई अनुरोध गरिन्छ । कार्यक्रम सम्बन्धी विस्तृत विवरणको लागि तलको फाइल डाउनलोड गरी हेर्न सकिनेछ ।
क्षे.शि.नि., पोखरा
परिपत्र तथा सूचना
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको वाँकी विवरण !!!
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको विवरण !!!
- प्रतिभा पहिचान कार्यक्रममा सहभागी पठाउने सूचना !!!
- िववरण पठाउने सम्बन्धमा
- निम्नमाध्यमिक तहका शिक्षकहरुको पदस्थापना सम्बन्धी सम्बन्धित उम्मेदवार एवम् जिल्ला शिक्षा कार्यालयहरुलाई जरुरी सूचना थप हेर्नुहोस
