Need Help ?
Call: +977-061465096

शिक्षक बढुवाको लागि रिक्त पदसंख्या उपलब्ध गराउने सम्बन्धमा

प्रकाशित मिती:  २०७३-१०-१०

शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित) २०५७ को परिच्छेद-४ बमोजिम कार्यसम्पादन मूल्याङ्कन र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षकहरुको बढुवा गर्ने प्रयोजनका लागि  तोकिएको ढाँचामा रिक्त दरबन्‍दी विवरण उपलब्ध गराउनुहुन जिल्ला शिक्षा कार्यालयहरुलाई अनुरोध छ । यस सम्बन्धी पत्र र ढाँचा तलको फाइलबाट लिन सकिनेछ ।