सबै हेर्नुहोस
-
शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनद्वारा (७५%) हुने बढुवाको सूचना
प्रकाशित मिती: २०७३-०५-१४
७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा सम्बन्धी पर्वत जिल्लाको माध्यमिक प्रथम, माध्यमिक द्वितीय, निम्नमाध्यमिक प्रथम, निम्नमाध्यमिक द्वितीय, प्राथमिक प्रथम र प्राथमिक द्वितीय साथै बाग्लुङ जिल्लाको माध्यमिक द्वितीय, प्राथमिक प्रथम र प्राथमिक द्वितीयमा बढुवाको लागि आवेदन गरेका सम्पूर्ण शिक्षकहरुले प्राप्त गरेको
थप हेर्नुहोस -
राष्ट्रिय शिक्षा दिवस २०७३ को अवसरमा पुरस्कृत गर्ने सम्बन्धमा सम्बन्धित सबैको जानकारीको लागि जारी गरिएको सूचना
प्रकाशित मिती: २०७३-०४-३०
राष्ट्रिय शिक्षा दिवस २०७३ को अवसरमा पुरस्कृत गर्ने प्रयोजनका लागि जिल्ला शिक्षा कार्यालयहरुलाई नामावली सिफारिस गरी पठाउने सम्बन्धमा यो सूचना जारी गरिएको छ । विस्तृत व्यहोरा निम्न फाइल डाउनलोड गरी सोही अनुसार गर्नुगराउनुहुन अनुरोध छ ।
थप हेर्नुहोस -
वार्षिक प्रगति समिक्षा कार्यशाला सम्बन्धमा
प्रकाशित मिती: २०७३-०४-१९
यस क्षेत्र अन्तर्गतका जिल्ला शिक्षा कार्यालयहरु र शैक्षिक तालिम केन्द्रहरुले आ.व. ०७२/७३ मा सम्पादन गरेका कामहरुको वार्षिक समिक्षा कार्यक्रम यही मिति २०७३/०४/२६ र २७ गते पोखरामा आयोजना गरिएकोले क्षेत्र अन्तर्गतका शिक्षा अधिकारीहरु र शैक्षिक तालिम केन्द्रका प्रमुखहरुको सहभागिताको लागि अनुरोध छ ।
थप हेर्नुहोस -
शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनद्वारा (७५ प्रतिशत) हुने बढुवाको सूचना
प्रकाशित मिती: २०७३-०३-३१
७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा सम्बन्धी मुस्ताङ माध्यमिक द्वितीय, निम्नमाध्यमिक द्वितीय र प्राथमिक द्वितीय, म्याग्दी निम्नमाध्यमिक द्वितीय, प्राथमिक प्रथम र प्राथमिक द्वितीय र बाग्लुङ माध्यमिक प्रथम र निम्नमाध्यमिक द्वितीयमा बढुवाको लागि आवेदन गरेका सम्पूर्ण शिक्षकहरुले प्राप्त गरेको अंक र सो बमोजिम कायम हुन आएको योग्यताक्रम सूची सम्बन्
थप हेर्नुहोस -
संशोधित शिक्षा एेनको दफा १६ङ१ देखि दफा १६ङ५ को कार्यान्वयन सम्बन्धमा
प्रकाशित मिती: २०७३-०४-०६
शिक्षा एेन २०२८ को पछिल्लो संशोधित व्यवस्था अन्तर्गतको दफा १६ङ१ देखि दफा १६ङ५ सम्म (अन्य देशको आवासीय अनुमती सम्बन्धी) कार्यान्वयनको लागि तपसिलको फाइल डाउनलोड गरी सम्बन्धित शिक्षक तथा कर्मचारीहरुलाई छिटो साधनद्वारा जानकारी गराउनुहुन अनुरोध छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको वाँकी विवरण !!!
- अा.व.२०७४/७५ को उच्च शिक्षामा अध्ययन गर्ने अपाङ्ग छात्रवृत्ती पाउने विद्यार्थीहरुको विवरण !!!
- प्रतिभा पहिचान कार्यक्रममा सहभागी पठाउने सूचना !!!
- िववरण पठाउने सम्बन्धमा
- निम्नमाध्यमिक तहका शिक्षकहरुको पदस्थापना सम्बन्धी सम्बन्धित उम्मेदवार एवम् जिल्ला शिक्षा कार्यालयहरुलाई जरुरी सूचना थप हेर्नुहोस
